एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, कहाँ-कहाँ एनसेल निशानामा ?

काठमाडौँ– मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । अज्ञात समूहले ललितपुरको … Continue reading एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ, कहाँ-कहाँ एनसेल निशानामा ?